कर्णालीमा हिमपात : नेपालगन्जबाट हवाई उडान प्रभावित


‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतैपनि उडान गर्न सकिएको छैन ।’ उनले भने,‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ ।’ यहाँमात्रै नभएर नेपालगञ्जबाट हुने उडान समेत प्रभावित बनेको खवर छ।’

सुर्खेत र नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित बनेको उनले बताए । कर्णालीको राजधानी सुर्खेत र नेपालगञ्बाट कर्णालीको हुम्ला, डोल्पा लगायतका जिल्लामा हवाई सेवा प्रभावित बनेको हो ।

प्रकाशित मितिः     २४ माघ २०७५, बिहीबार १०:२९  |