नेपालगन्ज : दाङ्गमा बिहिवार साँझ भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीलार्य थप उपचारका लागि काठमाण्डौं लगिएको छ । शुक्रबार दिउँसो श्री एयरलाईन्सको हेलिकप्टरबाट काठमाण्डौं लगिएको नेकपा बाँकेका नेता प्रमोद धितालले जानकारी दिए ।
