स्थापना दिवशमा रामारोशन सहकारीको रक्तदान कार्यक्रम


नेपालगन्ज : रामारोशन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो् आठौं स्थापनाको अवसरमा शनिबार रक्तदान कार्यक्रमकोे आयोजना गरेको छ । दिवशको अवसरमा सहकारीको प्रारागणमा बिहानदेखि रक्तदान कार्यक्रम सन्चालन भइरहेको अध्यक्ष टंक धामीले जानकारी दिए । अहिले सम्म सय बढिले रक्तदान गरिसकेका छन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उदेश्यले रक्तदानको कार्यक्रम आयोजना गरिएको धामीले बताए ।


प्रकाशित मितिः     ११ फाल्गुन २०७५, शनिबार १२:४५  |
error: Content is protected !!