अधिकारीप्रति श्रद्धान्जली दिन नेकपा पार्टी कार्यालय नेपालगन्जमा साढे १२ बजे भेला हुँदै कार्यकर्ता


  • दत्तप्रसाद आचार्य, सचिव, नेकपा नेपालगन्ज उपमहानगर कमिटि

आज दिउँसो १२.३० बजे नेपाल कम्युनिस्टको पार्टीको कार्यालय( बाँके) नेपालगन्जमा पार्टीका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री कमरेड रबिन्द्र अधिकारीको शोकमा पार्टीको झन्डा झुकाएर उहाँको तस्बिरमा माल्यार्पण र शोक पुस्तिकामा हस्ताक्षर कार्यक्रम भएकोले बाँकेका सम्पुर्ण कमरेडलाई उपस्तिथि हुन अनुरोध छ ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार ११:४७  |