माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा


नेपालगन्ज :  माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले  बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनिव्यवस्था गरेको छ ।

बैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना ९४ वटा शाखाहरु, ११६ वटा एटीएम र ६३शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १ सय ५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार ११:५५  |