तराई मधेस समृद्धि कार्यक्रमका बारे जनप्रतिनिधिलाई बुझाउँदै सरकार


नेपालगन्ज :  बुधवार नेपालगन्जमा तराइ मधेस समृद्धि कार्यक्रमको अभिमुखिकरण कार्यक्रम सँचालन गरिएकोछ । दाङ बाँके र बर्दियाका नगरपालिका गाउपालिकाका प्रमुखहरु र प्रशासकिय प्रमुखहरुको सहभागिता रहेको थियो ।


सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सँचालित उक्त कार्यक्रमको उद्घघाटन बाँके क्षेत्र नँ १ का सँघिय साँसदमा महेश्वर गहतराज अथकले गरे । कार्यक्रममा मन्त्रालयका तराइ मधेस समृद्धि कार्यक्रमका कार्यक्रम निर्देशक रामहरि शर्माको उपस्थिति रहेकोछ । कार्यक्रममा बोल्दै अथकले पिछडिएको समुदायको पहुँच बृद्दि गर्न र उनिहरुको मनोबिज्ञानको सम्बोधन गर्न कार्यक्रम लागु गरिएको भन्दै पारदर्शी ढँगले समयमै काम सम्पन्न गर्न आग्रह गरे ।


 

प्रकाशित मितिः     २१ फाल्गुन २०७५, मंगलवार ११:३०  |
error: Content is protected !!