नारी दिवशमा महिला उद्यमीको झाँकी


अन्र्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपालगन्जमा बृहद झाँकी निकालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट शुरु भएको झाँकीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । महोत्सवमा महिला उद्यमी समेत यसरी सहभागि भएका थिए ।


प्रकाशित मितिः     २४ फाल्गुन २०७५, शुक्रबार ११:३०  |
error: Content is protected !!