आज यम बरालदेखि पशुपति शर्माले दर्शक नचाउँने, महिला दर्शकलाई टिकटमा छुट


नेपालगन्ज २४ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना भइरहेको प्रादेशिक महोत्सव २०७५ नेपालगन्जमा आज शुक्रबार ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा सहभागि हुँदै छन् ।
पशुपति शर्मा, यम बराल,कला लम्साल,म्याक्सीम खाती सहभागि हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवशको अवसरमा टिकट महिलाहरलाई बिशेष छुट दिने भएको छ ।
शुक्रबार र शनिबार बिदाको दिन परेकाले बिदा मनाउने उपयुक्त अवसर महोत्सव रहेको आयोजकले जानकारी दिएको छ ।


प्रकाशित मितिः     २४ फाल्गुन २०७५, शुक्रबार १०:२६  |
error: Content is protected !!