कृषकका लागि थ्रेसर


भारतबाट आयात गरिएको थ्रेसर मेशिन नेपालगन्जको चौलिकाचोकमा स्टक राखिएको अवस्थामा । पछिल्लो समय गहुँ, धन लगायतको काममा थ्रेसरको उपयोग गर्ने क्रम बढेको छ ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७५, बुधबार १७:४४  |