सशस्त्र प्रहरीको अपील–‘सेवा प्रवेशको प्रलोभन दिनेलाई हाम्रो जिम्मा लगाइदिनु’


नेपालगन्ज ः सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सेवा प्रवेश गराईदिने भन्दै कसैले प्रलोभन दिने सक्ने भन्दा सर्वसाधारणलाई सचेत गराएको छ। सशसत्र प्रहरीले योग्यता र क्षमताका आधारमा प्रवेश पाईनेमा ढुक्क हुन आग्रह गर्दै कसैको प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
त्यसरी प्रलोभन दिनेलाई तुरुन्त सशस्त्र प्रहरी बलको स्थानीय इकाई वा टोल प्रि नम्बर १११४ मा खबर गरिदिन भनिएको छ ।

प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार ०९:१०  |