प्रदेश कृषि मन्त्री पौडेलले सार्वजनिक गरिन प्रगति बिबरण


बाँके : प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले आफ्नो कार्यकालमा भएक प्रगति र आगामी योजना सार्वजनिक गरेकी छन् । गृहजिल्ला बाँकेको नेपालगन्जमा आईतबार मन्त्री पौडेलले प्रगति बिबरण सार्वजनिक गरेकी हुन ।

प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार १३:२६  |