नेपालगन्जको सुर्खेतरोडमा निर्माणाधिन डिजिटल बस बिसौनी । नीजिक्षेत्रसंगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले २० स्थानमा यस्ता बस बिसौनी बनाउँदैछ । नेपालगन्जमा बस बिसौनी नै नभएको अवस्थामा डिजिटल बस बिसौनी निर्माण हुन लागिरहेको छ ।