नेपालगन्जमा डिजिटल बस बिसौनी



नेपालगन्जको सुर्खेतरोडमा निर्माणाधिन डिजिटल बस बिसौनी । नीजिक्षेत्रसंगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले २० स्थानमा यस्ता बस बिसौनी बनाउँदैछ । नेपालगन्जमा बस बिसौनी नै नभएको अवस्थामा डिजिटल बस बिसौनी निर्माण हुन लागिरहेको छ ।

प्रकाशित मितिः     ५ चैत्र २०७५, मंगलवार १०:०४  |