प्रदेश नं. ५ : प्रदेश सरकारबाट कुन स्थानिय तहले कति अनुदान पाए ? हेर्नुहोस् बिस्तृत


प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका स्थानीय तहलाई चालु आर्थिक वर्षमा प्रदान गरेको रकम सार्वजनिक गरेको छ । समानीकरण तथा ससर्त अनुदान मध्ये हालसम्म दोस्रो किस्ता रकम सम्बन्धित स्थानीय तहको संचित कोषमा जम्मा भइसकेको छ । हेर्नुहोस कुन स्थानीय तहले कति रकम प्राप्त गरेका छन् ।


प्रकाशित मितिः     ८ चैत्र २०७५, शुक्रबार ०९:२०  |
error: Content is protected !!