काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बिदा हुने दिन सार्बजनिक गरेको छ। राष्ट्र बैंकले २०७६ सालका बिदा र पर्बसहित सार्बजनिक बिदाको सूची सार्बजनिक गरेको हो।
जात्रा, पर्व, दिवसका कारण २१ वटा पर्बको सूची सार्बजनिक गरिएको छ। सरकारले सार्बजनिक विदाको घोषणा गरेमा त्यस दिन पनि बिदा हुने राष्ट्र बैंकले जनाएको छ।
