रोयल कर्णाली इलेक्ट्रो मार्टको शाखा सुर्खेतमा बिस्तार गरिने


नेपालगन्ज, २५ चैत : नेपालगन्जमा रहेको रोयल कर्णाली इलेक्ट्रो मार्टको ‘आउटलेट’ सुर्खेतमा बिस्तार हुने भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा बैशाख १ गते त्यहाँ शाखा उद्घाटन गरिने जानकारी दिइएको छ ।
सुर्खेतको बीरेन्द्रनगरस्थित हटिया लाईन क्षेत्रमा आउटलेट बिस्तार गर्न लागिएको हो । उद्घाटनको अवसर पारेर बिशेष अफर समेत दिने तयारी भइरहेको छ ।


प्रकाशित मितिः     २५ चैत्र २०७५, सोमबार १२:५०  |
error: Content is protected !!