नेपालगन्ज नगर प्रहरी जवानको परिक्षामा यस्ता प्रश्न सोधिन्छ, हेर्नुहोस् पाठ्यक्रम


नेपालगन्ज, २६ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खोलेको छ । आज दरखास्त दिने अन्तिम दिन हो । तपाईले पनि दरखास्त दिन सक्नुहुनेछ । तर धेरैको मनमा लाग्ने ज्ञिजासा भनेको नगर प्रहरी हुनलाई कस्तो परिक्षा उत्तिर्ण गर्नुपर्छ भन्ने नै हो ।

यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको पाठ्यक्रम हेर्नुहोस् । नगर प्रहरी हुन चार चरण पार गर्नुपर्छ । पहिलो चरणमा प्रारम्भीक स्वास्थ्य परीक्षण परिक्षा, दोस्रोमा बिस्तृत स्वास्थ्य परीक्षण परिक्षा, तेस्रो चरणमा लिखित परिक्षा र चौथो चरणमा अन्र्तवार्ताको परिक्षा उत्तिर्ण हुनुपर्छ ।

बाँकी  हेर्नुहोस्

प्रकाशित मितिः     २६ चैत्र २०७५, मंगलवार ०९:२२  |