तपाईले जुस पसल खोल्न चाहानुभएको छ ? ( हेर्नुहोस् औद्योगिक स्कीम)


दाल , भात, तरकारीले मात्र मानिसको शरीरमा आवश्यक सबै प्रकारका पौष्टिक आहार पुग्दैन । त्यसको निमित मासु, दूध ,घ्यू इत्यादिको साथै फलफूल समेत खानु पर्दछ । समय समयको मौसम अनुसार फलफूल सस्तो हुन्छ । सबै फलफूलहरु निश्चित समयसम्म मात्र पाईने भएकोले समय अनुसारको उपयुक्त फलफुलको जुस बनाएर ताजा जुस पसल मार्फत व्यवसाय गर्न सकिन्छ । हाल नेपालमा पनि यी बस्तुहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । फलफुलको जुस बनाएर फलफुलको संरक्षण तथा सदुपयोगको साथै यिनीहरुको प्रयोगबाट शरीरले विभिन्न भिटामिनको साथै खनिजतत्वहरु पनि पाउने भएकोले यसको आफ्नै महत्व छ । प्रस्तुत छ, घरेलु तथा साना उद्योग बिभागले तयार गरेको जुस पसल सम्बन्धी औद्योगिक स्कीम :

 


 

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार १६:०५  |
error: Content is protected !!