प्रकाशित मितिः ३० चैत्र २०७५, शनिबार १८:४६April 13, 2019 399 Views अर्थ संवाददाता नेपालगन्ज,३० चैत ; नयाँ वर्ष २०७६ को स्वागतमा नेपालगन्ज सजिएको छ । घर, सडकदेखि होटलसम्ममा नयाँ वर्ष उत्सवको तयारी सकियो । कतै साथीभाईको जमघट त कतै सांगीतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिदैछ । तस्वीर : पुस्कर हमाल Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः ३० चैत्र २०७५, शनिबार १८:४६ |