मनोरञ्जन

स्पा बढे, श्रमिक सुरक्षा कहाँ ?

स्पा बढे, श्रमिक सुरक्षा कहाँ ?

   
नेपालगन्ज । नेपालगन्जमा क्यासिनो तथा मनोरञ्जन क्षेत्र विस्तारसँगै पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या पनि बढ्दै गएको छ। यी व्यवसायले रोजगारीका अवसर सिर्जना गरिरहेका छन्। तर, स्पामा काम गर्ने श्रमिकको सुरक्षा, श्रम अधिकार र व्यवसाय सञ्चालनको मापदण्ड कार्यान्वयनको अवस्था भने प्रश्नको घेरामा परेको छ। स्पामा विशेषगरी युवती तथा महिलाले काम गर्ने गरेका छन्। उनीहरूको रोजगारी सुरक्षित र मर्यादित
प्रतिष्ठित उद्योगी भन्छन,‘हामीले तिरेकाे कर सहि ठाउँ उपयोग भएको छैन’ (भिडियो सहित)

प्रतिष्ठित उद्योगी भन्छन,‘हामीले तिरेकाे कर सहि ठाउँ उपयोग भएको छैन’ (भिडियो सहित)

   
नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय,नेपालगन्जमा शुक्रबार कर सप्ताह समापन कार्यक्रममा बाेल्दै थिए,यहाँका प्रतिष्ठित उद्योगी कन्हैयालाल बैद् । उमेरले ७५ बर्ष पुग्नुभएका उहाँले तिरेकाे करकाे सदुपयोग नभएको दुखेसाे पाेख्नुभयाे । हेर्नुस् उहाँको भनाइ, https://youtu.be/Lapkcq5Izb0?si=U4qjONMlIP0kbDAE
एनसीसी बैंकको डेबिट/क्रेडिट प्रयाेगकर्ताले सिद्धार्थमा छुट पाउने

एनसीसी बैंकको डेबिट/क्रेडिट प्रयाेगकर्ताले सिद्धार्थमा छुट पाउने

   
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजरमा सम्झौता भएको छ । सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवं एनसीसी बैंकका कर्मचारीहरूलाई फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशका व
नेपालगञ्जमा रामलिला हुँदै

नेपालगञ्जमा रामलिला हुँदै

   
नेपालगञ्ज–१३ बाँकेगाउँ रामलीला मैदानमा भोली सोमबार साँझदेखि रामलीला मञ्चन हुन लागेको हो । एक सय ५२ औं वर्षदेखि नेपालगन्जमा रामलीला मन्चन हँुदै आए पनि विगत दुई वर्ष यता कोरोनाकाकारण रामलीला मञ्चन हुन सकीरहेको थिएन तथापी अन्य धार्मीक अनुष्ठान लगायतका कार्यक्रम भने जारी नै राखीएको थियो । । रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदै छ । रामलीलाको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले
वीरेन्द्रनगरमा सुविधासम्पन्न बारसहित दोहोरी साँझ सञ्चालनमा

वीरेन्द्रनगरमा सुविधासम्पन्न बारसहित दोहोरी साँझ सञ्चालनमा

   
नेपालगन्ज -प्रदेश राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक किचन बारसहित दोहोरी साँझ सञ्चालनमा आएको छ । लेजेन्ड गु्रप अफ कम्पनी प्रालिले वीरेन्दनगर ६ न्यूरोडमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ विहीबारदेखि सञ्चालनमा ल्याएको हो । दोहोरी साँझको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले गरे । किचन बार तथा दोहोरी साँझको उद्घाटन गर्दै उनले लगानीकर्ताको लगानीको
लकडाउनले सबैभन्दा धेरै प्रभावित बाँकेको पर्यटन क्षेत्र कसरी ब्यूँतिएला ?

लकडाउनले सबैभन्दा धेरै प्रभावित बाँकेको पर्यटन क्षेत्र कसरी ब्यूँतिएला ?

   
नेपालगन्ज ३ साउन : लामो लकडाउन व्यहोरेको बाँकेका पर्यटन एवं होटल क्षेत्र अब कसरी ब्यूतिएला ? व्यवसायीहरु अन्यौलमा छन् । तर लकडाउन हट्दै जाँदा होटल एवं रेष्टुरेन्टक्षेत्र बिस्तारै चलयामान बन्न खोजिरहेका छन् । पछिल्लो समय बाँकेमा सबैभन्दा धेरै लगानी होटल एवं रेष्टुरेन्ट क्षेत्रमा भइरहेको थियो । तर त्यसलाई कोरोना कहरले सबैभन्दा धेरै प्रभावित बनाएको छ । यसरी प्रभावित भएपछि स्थानीयस्तरमा सम्भव ह
‘सीजी उन्नति कल्चरल भिलेज’ जहाँ थारु संस्कृति झल्काउने सबैथोक देख्न पाइन्छ

‘सीजी उन्नति कल्चरल भिलेज’ जहाँ थारु संस्कृति झल्काउने सबैथोक देख्न पाइन्छ

   
नेपालगन्ज। चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, संस्कृति, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्द्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो। फाउण्डेसन चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय हो। सीजी भिलेजको चारैतिर हरियाली छ। यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छ
दर्शकको मन जितेर फर्कियो नेपालगन्जको प्याराडाइज ब्याण्ड

दर्शकको मन जितेर फर्कियो नेपालगन्जको प्याराडाइज ब्याण्ड

   
नेपालगन्ज :  खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनाले आइतबार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका बीच सुरु गरिएको उक्त प्रतियोगिता विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट चारमा पुगेका मध्येबाट आइतबार बेलुकी विजेता घोषणा गरियो । सर्च फर द नेक्स्ट स्टारु नाराका साथ सञ्चालन गरिएको खुकुरी म्युजिक नेसन प्रतियोगिता द नेपाल डिस्टिलरिज प्रालिले संगीतका पारखीहरूका लागि आयोजना गरे
खुकुरी म्युजिक नेसनको ग्रान्ड फिनाले आज, बाँकेका यि हुन प्रतिस्पर्धी

खुकुरी म्युजिक नेसनको ग्रान्ड फिनाले आज, बाँकेका यि हुन प्रतिस्पर्धी

   
नेपालगन्ज :  खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फिनाले आइतबार हुँदै छ । कोरोना भाइरसको महामारीका बीच सुरु गरिएको उक्त प्रतियोगिता विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट चारमा पुगेका मध्येबाट आइतबार बेलुकी विजेता घोषणा गरिनेछ । सर्च फर द नेक्स्ट स्टारु नाराका साथ सञ्चालन गरिएको खुकुरी म्युजिक नेसन प्रतियोगिता द नेपाल डिस्टिलरिज प्रालिले संगीतका पारखीहरूका लागि आयोजना गरेको हो
नेपालगन्जमा खुलेको दोहोरी साँझ कस्तो छ ?

नेपालगन्जमा खुलेको दोहोरी साँझ कस्तो छ ?

   
नेपालगन्ज :  नेपालगन्जमा लोकदोहोरी साँझ सन्चालनमा आएको छ । नेपालगन्ज वडा नं. १८ मा चौतारी दोहोरी साँझ आएको छ । प्रबन्धक डिबी क्षेत्रीका अनुसार लोकप्रिय कलाकारले दोहोरी साँझमा प्रस्तुती दिइरहेका छन् । लोक तथा गजलका पारखीको मनका सपना पूरा गर्ने उदेश्य सहित दोहोरी साँझ सन्चालनमा ल्याइएको हो । ट्राभल भिलेजको नजिक सन्चालित उक्त दोहोरी साँझमा इन्टिरियर डिजाइन निकै आर्कषक रहेको छ ।