नयाँ वर्षको पहिलो दिन, नेपालगन्जको पहिलो तस्वीर !


आज नयाँ वर्ष २०७६ को पहिलो दिन । हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । बैशाख पुर्णिामा समेतको अवसरमा नेपालगन्ज,सुर्खेतराडस्थित शिख समुदायको पवित्रस्थल गुरद्धारा यसरी सजाईएको छ ।


प्रकाशित मितिः     १ बैशाख २०७६, आईतवार ०६:२८  |
error: Content is protected !!