राँझा बिमानस्थलमा प्रधानमन्त्रीको भब्य स्वागत ( हेर्नु तस्वीर)


प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान राँझा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । भेरी बबई डाईभर्सनको सुरुङ्ग ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागि हुन राँझा बिमानस्थलमा श्री एयरलाईन्सको बिमानबाट ओर्लिएका प्रधानमन्त्रीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट व्यक्तिले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।


प्रकाशित मितिः     ३ बैशाख २०७६, मंगलवार १२:३३  |
error: Content is protected !!