बाँके ५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेर अघि नेपालगन्जमा आईपुग्नुभएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हवाईजहाजबाट राष्ट्रपछि राँझा बिमानस्थलमा आउनुभएको हो ।
राँझा बिमानस्थलबाट उहाँ सोल्टी होटल जाने र त्यहाँ बाँके र बर्दियाका जनप्रतिनिधिसंग भेट्ने कार्यक्रम रहेको छ । साँझ ६ बजे राष्ट्रपति नेपालगन्ज रंगशालामा खेलकुद प्रतियोेगिताको उद्घाटन गर्नुहुनेछ ।
