नेपालगन्ज, १८ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा नेतृत्वको अनुगमन टोलीले कक्षा १२ को परिक्षा सन्चालन भइरहेका सात परिक्षा केन्द्रबाट आज एक बोरा बराबरको चिट बरामद गरेको छ । ती परिक्षा केन्द्रबाट बरामद चिट सार्वजनिक गर्दै मेयर राणाले संस्थागतरुपमा योजनाबद्ध तरिकाले नेपालगन्ज उपमहानगरपालिका भित्रका परिक्षा केन्द्रमा चिट चोराउन काम भइरहेको ठोकुवा गरे । बिस्तृत समाचार केहीबेरमा
https://nepalgunjbusiness.com/2019/04/6218/