बागवानले भित्रा्यो आर्कषक मोटरसाईकल, भोली अनमोल केसीले शोरुमको उद्घाटन गर्ने


नेपालगन्ज, २१ बैशाख : बागवान साईकलले नेपालगन्जमा बेनिलिली ब्राण्डको मोटरसाईकल भित्रा्एको छ । अरु भन्दा फरक उक्त साईकलको औपचारिक लन्च आईतबार चर्चित नायक अनमोल केसीले गर्ने बिबि साईकलका अब्दुल महबुब बागवानले जानकारी दिए ।
आईतबार बिहान ११ बजे केसीले उक्त मोटरसाईकलको औपचारिक उद्घाटन गर्दै छन् ।


नेपालगन्जमा मोटरसाईकल लन्चको कार्यक्रममा चर्चित कलाकार आउन लागेको सम्भवत पहिलो पटक हो । यातायात कार्यालय अगाडी रहेको शोरुमको उद्घाटन पनि हुने छ ।

प्रकाशित मितिः     २१ बैशाख २०७६, शनिबार १७:३२  |
error: Content is protected !!