५ लाख २० हजार मूल्यको बेनिली मोटरसाईकल कस्तो छ ?


तस्वीर : अमृत रावल

नेपालगन्ज, २३ बैशाख : गोरखा इन्टरप्राईजेजले नेपालगन्जमा बेनिलिली कम्पनीको मोटरसाईकल भित्रा्ईसकेको छ । यातायात कार्यालय अगाडी रहेको उक्त शोरुममा मोटरसाईकल खरिद गर्न पाईन्छ । उक्त मोटरसाईकलको मूल्य कति छ ?

TNT 150  cc  २ लाख ३० हजार
TNT 150  ३ लाख १५ हजार
250  cc  ५ लाख २० हजार

प्रकाशित मितिः     २३ बैशाख २०७६, सोमबार ०८:०५  |