बाँके राष्ट्रिय निकुञ्जमा चौका अवलोकन


बाँके राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षणको रुपमा रहेको चौसिंगा ( बन्यजन्तु) भारत श्रावस्तीबाट आएका पर्यटक विक्रम तिवारीले बाँके राष्ट्रिय निकुञ्जमा एकै दिनमा ४ वटा चौका देखेका छन् ।  भारतको र नेपालको अधिकांश राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको अवलोकन गरि सक्नु भएका तिवारी चौकाको अवलोकन गर्न पाउँदा खुःसी देखिए । चौका (चौसिंगा) बन्यजन्तु मध्यको सुन्दर जीव हो । चौकाको अवलोकनका लागि गाभर भ्याली सामुदायिक होमस्टेका सम्पर्क सुत्रका रुपमा काम गर्दै आएको  छ ।


प्रकाशित मितिः     २३ बैशाख २०७६, सोमबार १६:०८  |
error: Content is protected !!