नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका


१. आफ्नो मोबाइलमा रहेको Playstore Application खोल्नुहोस |

२. Playstore Application खोलेपछि search google play मा गएर Nepalgunj Sub-Metropolitan Municipality लेख्नुहोस् |

३. नेपाल सरकारको लोगो सहित Nepalgunj Sub-Metropolitan Municipality नाम भएको application देखिन्छ |


४. Nepalgunj Sub-Metropolitan Municipality application मा क्लिक गरि install option देखिनेछ |

५. सोही install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |

प्रकाशित मितिः     २५ बैशाख २०७६, बुधबार १३:५६  |
error: Content is protected !!