कोहलपुर आरएमसि प्रालिद्धारा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन


नेपालगन्ज, २८ बैशाख : कोहलपुर नगरपालिका–८ स्थित बाबानगरमा कोहलपुर आरएमसि प्रालिले अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन शुरु गरेको छ । शनिबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरे ।
व्यापारिक भवन, सडक, पुल लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने कंक्रिट उत्पादन गरिने छ । दक्ष जनशक्ति र भेनस कम्पनीबाट कंक्रिट उत्पादन हुन्छ ।


प्रकाशित मितिः     २८ बैशाख २०७६, शनिबार १०:५४  |
error: Content is protected !!