टण्डन ज्वैलरीमा नयाँ डिजाईनको मंगलसुत्र !


टण्डन ज्वैलरी, नेपालगन्ज सदरलाईनले नयाँ डिजाईन गरेको मंगलसुत्र । उक्त ज्वैलरीका सन्चालिका बिनि टण्डनले सेवाग्राहीको मालार्य ध्यानमा राखेर मंगलसुत्रमा नयाँ डिजाईन गरिएको बताईन । मंगलसुत्र बिवाहित महिलाले लगाउने गर्छन ।

नयाँ डिजाईनको मंगलसुत्र

 


प्रकाशित मितिः     २८ बैशाख २०७६, शनिबार १५:५१  |
error: Content is protected !!