भोली खजुरामा ‘बजाज मोवाईल सर्भिस’


बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बाँकेमा ‘बजाज मोवाईल सर्भिस’ अभियान सुरु गरेको छ । उक्त अभियान भोली मंगलबार खजुरामा सन्चालन हुनेछ । अभियानका क्रममा एउटा सुविधा सम्पन्न गाडीमै प्राविधिकहरुले निःशुल्क मोटरसाईकलको परिक्षण, टेष्ट ड्राईभिङ्ग, मोवाईलमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टमा १० प्रतिशतसम्म छुटे दिने योजना अघि सारेको छ ।


प्रकाशित मितिः     ६ जेष्ठ २०७६, सोमबार १८:२९  |
error: Content is protected !!