लोकप्रिय सन्देश छैठौं वर्षमा प्रवेश


१६ जेठ, बाँके : नेपालगन्जमा प्रकाशित हुने लोकप्रिय सन्देश दैनिक छैठौं वर्ष प्रवेश गरेकोे छ । नेकपाका नेता योगेश भट्टराईको प्रमुख आतिथ्यतामा वार्षिकत्सव कार्यक्रम भएको छ । नेता भट्टराईले र पत्रिकाका प्रधान सम्पादक गोविन्द शर्माले संयुक्तरुपमा केक काटेर पत्रिकाको वार्षिकत्सव कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा शुसासन बिज्ञ मिनबहादुर मल्ले बजेट र समाजवाद बिषयमा कार्यक्रम प्रस्तुत गरेका छन्् । उक्त कार्यपत्रमा कार्यक्रममा सहभागिहरुबाट टिप्पणी हुने छ ।

प्रकाशित मितिः     १६ जेष्ठ २०७६, बिहीबार १३:३७  |