देशभरका ठुला शहरमा आफ्नो सेवा बिस्तार गर्न सफल नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा सन्ध्याकालिन समयमा देखिने दृश्य हो यो । गार्डेन र ब्यांकेटहलको सन्ध्याकालिन समयमा यस्ता दृश्यले सेवाग्राहीलाई मनमोहक बनाउँछ । पश्चिम नेपालको केन्द्र नेपालगन्जमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् ।