नेपालगन्ज,२२ जेठ : बाँकेका मुस्लिम समुदायले बुधवार बिहान नेपालगन्जमा धुमधामका साथ इद मनाएका छन् । ईदको अवसरमा यहाँका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढे ।
सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई लगायतका अगुवाहरुको सहभागिता थियो । सो क्रममा उपस्थित मुस्लिम र गैरमुस्लिम समुदायले अन्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गरे।
हेर्नुहोस् तस्वीरहरु