प्रदेश ५ को बजेट अपटेड : नेपालगन्ज र लुम्बिनीलाई पर्यटकिय केन्द्र बनाउने घोषणा


बाँके १ असार : प्रदेश नंं. ५ सरकारले लुम्बिनी र नेपालगन्जलाई ‘पर्यटकिय केन्द्र’ बनाउने गरी काम सुरु गर्ने भएको छ । पर्यटकिय विकासका लागि प्रदेश सरकारले यि दुई शहरलाई उच्च प्राथमिकतामा राखेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । लुम्बिनी र नेपालगन्जलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्नुका साथै अत्याधुनिक प्रविधिसहितको पर्यटन सूचना केन्द्र पनि दुबै सहरमा स्थापना गर्ने घोषणा गरिएको छ ।

प्रकाशित मितिः     १ असार २०७६, आईतवार १६:०५  |