नेपालगन्ज उपमहानगरको बजेट २ अरव २८ करोड प्रस्ताव, कुन वडालाई कति ? हेर्नुहोस् बिस्तृत


नेपालगन्ज १० असार  : नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगरसभामा नगर उप–प्रमुख उमा थापामगरले आ.व २०७६÷०७७ का लागि रु २ अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट प्रस्ताव गर्नुभएको छ ।

भेरी प्राविधिक शिक्षालयमा जारी नगरसभामा नगर उप–प्रमुख थापाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेटमा चालु खर्चतर्फ रु १ अर्व २१ करोड ४७ लाख, पूँजीगत तर्फ रु १ अर्व ४ करोड ३७ लाख, वित्तिय व्यवस्थापनका लागि रु रु ३ करोड प्रस्ताव गरिएको छ ।
हेर्नुहोस् प्रस्तावित बजेट

प्रकाशित मितिः     १० असार २०७६, मंगलवार १४:०६  |