‘फुड फेस्टिवल–२०७६’ को प्रस्तावना तयार, के छ प्रस्तावनामा ? हेर्नुहोस्


बाँके १३ असार : कात्र्तिक महिनामा नेपालगन्जमा गर्ने तयारी भइरहेको ‘प्रथम नेपालगन्ज फुड फेस्टिवल–२०७६’ को प्रस्तावना तयार भएको छ । होटल व्यवसायी संघ बाँके,नेपालगन्ज बितरक संघ र मदिरा व्यवसायी संघ बाँकेको संयूक्त आयोजनामा फुड फेस्टिवल आयोजना गर्न लागिएको हो ।

त्यसका लागि आवश्यक पर्ने प्रस्तावना तयार भएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिनुभयो । नेपालगन्जको मौलिक खानाका परिकारलाई सम्र्बद्धन गर्न फुड फेसिटवल आयोजना गर्न लागिएको कँडेलले जानकारी दिए ।

हेर्नुहोस् प्रस्तावना

 

प्रकाशित मितिः     १३ असार २०७६, शुक्रबार १५:२१  |