भञ्सार महसुल परिवर्तन भएका वस्तुहरु


संविधान अनुसार प्रत्येक बर्ष जेष्ठ १५ गते संसदमा आगामी आ.ब.बजेट प्रस्तुत गर्ने ब्यबस्था अनुसार २०७६।२।१५ गते अर्थ मन्त्री युबराज खतिवडाले आ.ब. ०७६।७७ का लागि बजेट पेश गरिसकेका छन् । बजेटसँगै संसदमा पेश गरिने बिधेयक मध्ये आर्थिक बिधेयक एक प्रमुख बिधेयक हो ।  यस बिधेयकको माध्यमबाट मूं.अ.कर ऐन, अन्तःशुल्क ऐन, भन्सार ऐनमा संशोधन तथा परि मार्जन र कर तथा भन्सारका दरहरू परिबर्तन गर्ने गरिन्छ । जुन निम्नानुसार रहेको छ । स्रोत : भञ्सार समाचार

 

 

प्रकाशित मितिः     ३० असार २०७६, सोमबार ०८:४८  |