टोकन प्रणालीले बैंकमा सहज


नेपालगञ्ज- बैंकले भीड व्यवस्थापन गर्न टोकन प्रणाली शुरु गरेपछि सेवाग्राहीलाई राहात भएको छ । नेपालगञ्जका धेरै बैंकले यस्तो प्रणाली शुरु गरेका छन् । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो । सबैभन्दा धेरै सेवाग्राहीको भिडभाड हुने राष्ट्रिय वाणिज्य धम्बोझी शाखामा पनि टोकन प्रणाली लागू भएको छ ।

प्रकाशित मितिः     ३१ असार २०७६, मंगलवार ०७:५३  |