नेपालगञ्ज – घरजग्गा न्यूनतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय तहको जग्गामा १० प्रतिशत मूल्य बढाएर आगामी आर्थिक वर्षका लागि नयाँ मूल्य निर्धारण गरेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी दिए । नयाँ निर्धारण गरिएको मूल्य कायम भएको छ ।
स्थानीय तह अनुसार निर्धारण भएको जग्गाको न्यूनतम मूल्य सहितको समाचारका लिंकहरु यहाँ प्रस्तुत गरिएको छ ।
https://nepalgunjbusiness.com/2019/07/9465/
https://nepalgunjbusiness.com/2019/07/9435/
https://nepalgunjbusiness.com/2019/07/9457/
https://nepalgunjbusiness.com/2019/07/9451/
https://nepalgunjbusiness.com/2019/07/9430/
https://nepalgunjbusiness.com/2019/07/9427/
https://nepalgunjbusiness.com/2019/07/9422/
https://nepalgunjbusiness.com/2019/07/9415/