स्थायी लेखा नम्बरका बारेमा ४८ प्रश्न र त्यसको जवाफ


प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ । आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ । कुनै कम्पनी दर्ता गर्नुपरेमा व्यवसायीक प्यान प्रयोग हुन्छ । व्यक्तिको नामको प्यानबाट पनि व्यवसाय गर्न मिल्छ । त्यो निजी व्यवसाय हुन्छ ।

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा अन्य विवरण बदलिएपनि करदाताका लागि सधैँभरी सोही संकेत अंक कायम रहन्छ । यसैले स्थायी लेखा नम्बर भनिएको हो ।  आन्तरिक राजश्व बिभागको वेयभसाईडमा राखिएको प्यान नम्बरी समबन्धी प्रश्न उत्तर उल्लेख गरिएको छ ।

 

प्रकाशित मितिः     २३ श्रावण २०७६, बिहीबार ०८:१२  |