नेपालगञ्ज -५ नम्बर प्रदेश सरकारले अतवारी पर्वको अवसरमा भोली आईतवार बाँके, बर्दिया र दांगका थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माका अनुसार,मन्त्रीपरिषद बैठकले अतवारी पर्वका अवसरमा सम्बन्धित समुदायलाई बिदा दिने निर्णय गरेको हो ।
हेर्नुहोस