भञ्सार विभागले बनाएको भञ्सार गीत सुन्नुभएको छ ? यदि छैन भने अव सुन्नुहोस् । भञ्सार बिभागले आफ्नो वेयभसाईडमा ६ मिनेट २१ सेकेण्डको भञ्सार गीत राखेको छ । उक्त गीतमा भञ्सारको ईतिहास, व्यवसायीक सहजिकरणमा क्रियाशिलता र देशप्रतिको निष्ठाका बारेमा उल्लेख छ । यहाँ प्रस्तुत छ, भञ्सार गीत ।
