कुन कारको मूल्य कति ? हेर्नुहोस् नाडाले सार्वजनिक गरेको अधिकतम मूल्यसूचि


नेपाल अटोमोवाइल डिलर संघ(नाडा)ले सवारी साधनको एमआरपी मूल्य सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सीसी अनुसार अन्तशुल्क निर्धारण गरेपछि संघले अधिकतम मूल्यसूची(एमआरपी) सार्वजनिक गरेको हो ।

 

प्रकाशित मितिः     २१ श्रावण २०७६, मंगलवार १५:५८  |