कयौं दिन धाउँदा पनि रासायनिक मल नपाएको भन्दै निरास छन् कृषक । जिल्ला सहकारी संघले आफुलाई प्राप्त मल किसानलाई नाम टिपाएर पालोको आधारमा बितरण गरिरहेको छ । तर कृषकले भनेजस्तो गरी पाइरहेका छैन् ।