नेपालगञ्ज नाकाबाट निर्यात हुने मुख्य दश बस्तु


नेपालगञ्ज नाकाबाट मुख्यरुपमा भारतमा जडिबुटी निर्यात हुन्छ । जडिबुटी बाहेक बनस्पतीजन्य सामाग्री भारत मात्र नभई तेस्रो देशमा जाने गरेको छ । प्रस्तुत छ, आर्थिक वर्ष २०७५ र ७६ मा नेपालगञ्ज नाका हुँदै निर्यात भएका ‘टपटेन’ निर्यातजन्य बस्तु ।

प्रकाशित मितिः     २१ भाद्र २०७६, शनिबार १५:४३  |