यसरी नेपालगञ्जमै बन्छ ग्याविन तार ( भिडियो सहित)


नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्याविन एण्ड वायर ईण्डष्ट्रिज प्रालि आजबाट सन्चालन हुँदैछ । तत्कालिन नेकपा एमाले (हालको नेकपा)को केन्द्रीय तहका बिभागमा रही काम गरिसक्नु भएकी महिला नेतृ बिमला केसी लगायतको समूहले उक्त उद्योग सन्चालन गर्न लागेको हो । ग्याविनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गरिन्छ ।

प्रकाशित मितिः     १२ आश्विन २०७६, आईतवार ०७:४१  |