बाँके र बर्दियामा कर सचेतना कस्तो छ ? प्रकाश पौडेलसंगको भिडियो कुराकानी हेर्नुहोस्


नेपालगञ्ज २ मंसिर – आठौं राष्ट्रिय कर दिवस देशभर मनाइदै छ । हप्तासम्म चल्ने कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले बाँके र बर्दियामा पनि बिभिन्न कार्यक्रम गर्दै छ । कर अधिकृतहरु यतिबेला कलेज, बिद्यालय र सरोकारवाला निकाय अगुवाहरुसंग कर शिक्षा र अन्तरक्रिया गरिरहेका छन् । दिवशको अन्तिम दिन उत्कृट करदाता र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ । प्रसतुत छ , कर दिवस लगायतका बिषयमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलसंग गरिएको भिडियो कुराकानी ।

प्रकाशित मितिः     २ मंसिर २०७६, सोमबार १६:०८  |