जिभिएन स्कुलमा ‘फुड फेस्टिभल’


नेपालगञ्जस्थित जिभिएन स्कुलमा आज शुक्रवार फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । शिक्षक तथा विद्यार्थीले बनाएका बिभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो । बिद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । बिद्यालयका सन्चालक तोजेन्द्र बिकले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रकाशित मितिः     २० मंसिर २०७६, शुक्रबार १४:५८  |