कर्णाली प्रदेश यतिबेला हिउँले सेताम्मे बनेको छ । केहीदिन देखि लगातार परेको हिउँले जनजिवन कष्टकर भएको त छ नै पर्यटकका लागि सेताम्मे कर्णाली हेर्ने अवसर पनि मिलेको छ । डोल्पा जिल्लाको जुफान विमानस्थलका आर्कषक तस्विर हेर्नुहोस् ।
तस्विर : बालकृष्ण डाँगी